कञ्चनपुर । सत्ताधारी नेपाली काँग्रेस कञ्चनपुर भीमदत्त नगरका एक युवा नेता नेकपा माओवादी केन्द्रमा प्रवेस गरेका छन । बिहीबार एक कार्यक्रमका विच काँग्रेस कञ्चनपुर भीमदत्त नगरका युवा नेता लोकेन्द्र सिह विष्ट नेकपा माओवादी केन्द्रमा प्रवेस गरेका हु्न ।
नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता डिबी धामीले काँग्रेस नेता विष्टले काँग्रेस भित्र चरम जातिय, क्षेत्रीयताले वास्तविक काँग्रेस पाखा नक्कली काँग्रेस हालीमुहाली भएको भन्दै पाटी परित्याग गरेकोे जनाएका छन । काँग्रेस परित्याग गरेका विष्टलाई नेकपा माओवादी केन्द्र कञ्चनपुरका इन्चार्ज टेकेन्द्र प्रशाद भट्टले माओवादीमा स्वागत गरेका छन ।
प्रतिक्रिया दिनुस