कञ्चनपुर, मंसिर १

पुर्व मेचि देखि टुर डि मेचीमहाकाली साईकलयात्रा २०८२ को नेतृत्वगर्दै भद्रपुर नगरपालिकाकापूर्व नगर प्रमुखजिवनकुमार श्रेष्ठ लगायतको ५ सदस्यीय साईकलयात्री टोलि कञ्चनपुर आई पुग्दानिङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था ले स्वागतअभिनन्दन गरी सम्मानकार्यक्रमआयोजना गरेको छ ।

स्वास्थ्यजिवन शैलि , बातावरण संरक्षण गर्दै प्रदुसण न्यूनीकरणमा टेवादिन र साईकिलिङ्ग एउटा खेल पनिभएकोले यस तर्फ युवाहरुलाई आकर्षतिगर्न यो साईकलयात्रागरिएको जानकारी गराउदै भ्रमण टोलिका नेताजिवनकुमार श्रेष्टले बताउनु भएको छ । वहाले अगााढी भन्नु भयो कार्तिक २३ गते मेचि बाट हिनेर कार्तिक १ गते महाकालीपुगिएको र कार्तिक ३ गते बाट साईकलयात्रामा नै मेचिपुग्ने योजना रहेको कुरा समेत जानकारी गराउनु भयो ।

भ्रमण टोलिकाभद्रपुर साईकलिङ्गक्लबकापदाधिकारी मनोज सिंह , देविबहादुर श्रैष्ट, समिर पोखरेल, विश्वचन्द्र महातो लायातको टोलि लाई निङ्गलाशैनी बहुृउद्देश्यीय सहकारी संस्थामा संस्थापक सचिव बिष्णु नाथ, प्रमुखकार्यकारी अधिकृत प्रेम सिंह भाट, प्रबन्धकबविताचन्दले स्वागततथा सम्मानमा सहभागि रहनु भएको थियो ।

 

प्रतिक्रिया दिनुस