कञ्चनपुर, मंसिर ४

राष्ट्रिय प्रजातन्त्र पाटी कृष्णपुरको नगर अध्यक्षमा जनकराज पन्त चयन भएका छन । बुधबार राप्रपा कृष्णपुरको प्रथम नगर अधिवेशनबाट अध्यक्षमा पन्त चयन भएका हुन । राप्रपाका केन्द्रीय सदस्य तथा युवा नेता सम्राट सिहले पाटीको नगर अधिवेशनबाट सर्वसम्मत चयन गरिएको बताए ।

उपाध्यक्ष चेतराज पाण्डेय, संगिता चौधरी, सचिव साबित्री सिह लगायत, सदस्यहरुमा प्रकास भट्ट, गणेश कुँवर, आशोक सिह (सम्राट), जगदिश भट्ट, उपाथापा(मगर) बाँकी सदस्य पछि मनोनित गर्ने जनाएको छ । अधिवेशनमा राप्रपा नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुस