कञ्चनपुर, बैशाख १७

कञ्चनपुर बेलौरीकी एक महिलाले आफ्नो जन्मदिनको अवसरमा जिवन बिमा गरेकी छिन । बेलौरीकी कमला देवी साकीले आफ्नो जन्मदिनको अवसरमा सिटिजन लाईफ ईन्स्यिुरेन्समा बेलौरी शाखा मार्फत ३ लाख रुपैयाँको “बचत बृद्धि योजना” खरिद गरेका हुन ।

उक्त योजना अभिकर्ता करिश्मा सार्की मार्फत कमला देवी साकीले जिवन बिमा गरेकी हुन । सिटिजन लाईफ ईन्स्यिुरेन्स बेलौरी शाखा प्रमुख पुष्कर राज भट्टले जन्मदिनको अवसरमा जिवन बीमा गरेको बताए । बेलौरी शाखा प्रमुख भट्टका अनुसार पछिल्लो समय जन्मदिन जस्ता विशेष दिनलाई जीवन बीमा जस्तो सुरक्षित लगानीमा बदल्ने चलन बढ्दै गएको छ, जसले भविष्यलाई अझ सुरक्षित र सुनिश्चित बनाउने विश्वास गरिएको छ। “खर्च होइन, बचत र सुरक्षा”— अहिलेको नयाँ सोच! समृद्धि तपाईको,साथ हाम्रो भन्ने जिवन विमा गर्न अनुरोध गरेका छन ।

प्रतिक्रिया दिनुस