कञ्चनपुर, पौष २०,विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट रहेको अखिल क्रान्तिकारी) कञ्चनपुरको १६ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनले ललितको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ । सम्मेलन पछि अध्यक्ष ललितले विज्ञप्तिमा जारी गर्दै कम्युनिष्ट सरकारले विद्यार्थी संगठनमाथि समेत अघोषित प्रतिबन्ध बाबजुद सम्मेलन भब्य रूपमा सम्पन्न गरेका छौं।

सम्मेलनले वैज्ञानिक समाजवादी शिक्षाको प्राप्ति लागि निरन्तर संघर्ष गर्ने, शैक्षिक माफियाको भन्डाफोर गर्ने लगायतका महत्वपूर्ण निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुस