कैलाली ,टीकापुर चैत,२४ ।कोरोना भाइरस (कोभिट १९) रोकथाम तथा राहतको लागि कञ्चन डेभलपमेन्ट बैंक लि. टीकापुर शाखाद्वारा टीकापुर नगरपालिकालाई ३५ हजार रकमको चेक हस्ततान्तरण गरिएको छ ।नगरपालिका प्रमुख तपेन्द्र रावललाई सो बैंकको टीकापुर शाखाका प्रबन्धकले आज चेक हस्तान्तरण गर्नु भएको हो ।

नगर प्रमसख रावलले सहयोगका लाग कञ्चन बैंक परिवारलाई धन्यवाद दिनु भएको थियो । पछिल्लो पटक टीकापुुर नगरपालिकालाई विभिन्न व्यक्ति तथा संस्थाबाट कोरोना भाईरस रोकथाम राहत कोषमा सहयोग जम्मा हुन थालेको छ ।

प्रतिक्रिया दिनुस