भारतीय क्रिकेटर पार्थिव पटेलले सबै क्रिकेटका खेलबाट सन्यास लिएका छन् । ३५ वर्षका यी विकेट किपर तथा ब्याट्सम्यानले बुधवार सामाजिक सञ्जाल ट्वीटरमा यसको जानकारी दिएका छन् ।

उनले २५ टेस्ट, ३८ वन डे र २ टी २० म्याच खेलेका छन् । उनले आफ्नो अन्तिम टेस्ट जनवरी २०१८ मा दक्षिण अफ्रिकाविरुद्ध खेलेका थिए । तालिम दिइने दिपायल सिलगढी नगरपालिकाले जनाएको छ। दुई वटा विद्यालयमा नगरपालिकाले र चार वटा विद्यालयमा सामुदायिक विकास केन्द्र (सीडीसी) डोटीले तालिमको लागि सहयोग गर्ने सीडीसीका सामुदायिक विकास परियोजनाका शिक्षा विकास अधिकृत एकराज बडुले जानकारी दिए।

प्रतिक्रिया दिनुस