दिनेश चौधरी कञ्चनपुर । असोज कञ्चनपुरको बेलौरी नगरपालिकामा विभिन्न जेनजी समुहका युवाहरुले थरीथरीका माग अघि सार्दै ज्ञापन पत्र बुझाउनेक्रम जारी छ । विष्णू अवस्थी नेतृत्वको जेनजी समुहले बेलौरीमा जेनजी चोकदेखि भ्रष्टाचार मुक्तको विषय उठान गरेको छ । मनोज चन्द सहितका जेनजी पक्षधरहरुले…

