कञ्चनपुर । कञ्चनपुरको बेलडाँडीका एक किसानको शंकास्पद मृत फेला परेका छन । बेलडाँडी गाँउपालिका ३ खैरिघाट कमरीका किसान हरिकिसन राना मंगलबार बिहान मृत फेला परेका हुन । राना बेलौरी नगरपालिका १० शिवनगर मसानघाट नजिकै जलेको अवस्थामा मृत फेला परेको जनाएको छ । बेलडाँडी…

