कञ्चनपुर । कञ्चनपुरकोे कृष्णपुर स्थानीय सरकारले सामुदायिक विद्यालय सुधारका लागि अघि सारेको योजना कडाईपुर्वक संचालन गर्ने तयारीमा जुटेको छ । कृृष्णपुर नगरपालिकाले आउँदो शैक्षिक सत्र ०८२देखि जनप्रतिनिधी, शिक्षक, कर्मचारी र विद्यालय व्यवस्थापन समितिका सन्तान अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने गरेकोे निर्णय कार्यान्वयनका लागि जुटेको…

