खडक रावल
कञ्चनपुर । कञ्चनपुुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर १ भुुमिराज टोलबाट एक जना ४ सय ९२ ग्राम सहित पक्राउ परेका छ्न । सशस्त्र प्रहरीले ४ सय ९२ ग्राम चरेशसहित एक जना पक्राउ गरेको छ ।
आइतबार नेपालबाट भारत तर्फ गइरहेका हुुम्ला गाउँपालिका मदना ४ बस्ने बिर्ख रोकायालाई चेकजाच गर्ने क्रममा सशस्त्र प्रहरी बल भुुमिराज बिओपी बाट खटिएको टोलीले ४ सय ९२ ग्राम चरेश सहित पक्राउ गरेको हो ।
बरामद गरेको चरेश र मानिसलाई सशस्त्र प्रहरीले कानुुनी पक्रिया अघि बढाउन नेपाल प्रहरीलाई बुुझाएको छ ।
प्रतिक्रिया दिनुस