सुदूर पश्चिमाञ्चल विश्वविद्यालयले पहिलो चरणमा लिएका परीक्षाको नतिजा प्रकाशन गरेको छ। मंगलबार बिबिएस चौथो वर्ष तथा २ गते बिएसी सातौ र बिए सातौ सेमिष्टरको नजिता प्रकाशीत भएको हो।
विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक देव सिह नाथले ९० प्रतिशत बढी विद्यार्थी उत्रिण भएको जानकारी दिए। उनले केहीको नजितामा फरक पर्न गएको भए परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क राख्न आग्रह समेत गरेका छन्। उनले भने,–‘यस वर्ष विगतका भन्दा औधीमात्रामा नतिजा सुधारोउन्मुख रहेको छ। ‘कहि त्रुटि पनि हुन सक्ने भएकाले चित्त नबुझेकाले सम्पर्क राख्न सक्ने छन्।’
परीक्षा नियन्त्रक नाथले दोस्रो चरणमा लिइएका परीक्षाको नतिजा पनि छिट्टै सार्वजनिक गरीने बताए।
प्रतिक्रिया दिनुस