प्रहरी प्रधान कार्यालयले हालै बढुवा भएका प्रहरी वरिष्ठ उपरीक्षकहरूको आइतबार सरुवा तथा पदस्थापन गरेको छ ।

प्रहरी उपरीक्षक (एसपी)बाट बढुवा भएर एसएसपी भएका प्रहरी अधिकारीहरूलाई प्रहरी मुख्यालयले आज सरुवा तथा पदस्थापन गरेको हो ।

सरुवा हुनेहरूको सूची

प्रतिक्रिया दिनुस