नेपाली बजारमा आज सुनको मूल्य स्थिर बनेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुुसार आज शुक्रवार सुनको मूल्य तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ ।

चाँदीको मूल्यमा भने बिहीवारको तुलनामा सामान्य वृद्धि भएको छ । आज चाँदीको मूल्य १२८५ मा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुस