मेडिकल र इन्जिनियरिङ क्षेत्रका विद्यार्थीले अनलाइनबाटै प्रवेश परीक्षाको तयारी गर्न सक्ने भएका छन्।

छिमेकी देश भारतमा मेडिकल र इन्जिनियरिङको प्रवेश परीक्षाको तयारी कक्षा सञ्चालन गराउँदै आएको आकाश डिजिटल इन्डियाले नेपालमा पनि अनलाइनमार्फत मेडिकल र इन्जिनियरिङको प्रवेश परीक्षाको तयारी कक्षा लिन सकिने व्यवस्था मिलाएको हो।

त्यसैगरी, नेपाल बसेर कक्षा ११ र १२ अध्ययन गर्ने विद्यार्थीहरुलाई पनि भारत जानुपर्ने बाध्यता नहुने बताईएको छ।

प्रतिक्रिया दिनुस