बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार पछि हत्या भएको ९ दिन बितिसक्दा समेत हत्यारा पहिचान गर्न सकिएको छ्रैन। जिल्लाको दोगडाकेदार गाउँपालिका—७ चडेपानीकी १७ वर्षीया भट्टको न्यायका लागि सडकमा निरन्तर विरोध प्रदर्शन भइरहेको छ। बैतडीलगायत सुदूरपश्चिमका सबै जिल्लामा दैनिकजसो विरोध प्रदर्शन भइरहेको छ।

सुदूरपश्चिमको अस्थायी मुकाम धनगढीमा मुख्यमन्त्री ज्यू ‘वि वान्ट जस्टिस’ को नारा चर्को बन्दै गएको छ। प्रहरीले बिभिन्न कोणबाट अनुशन्धान भइरहेको बताएपनि अझै निष्कर्षमा पुग्न सकेको छैन्।

प्रतिक्रिया दिनुस