नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिमले २६ औँ जनयुद्ध दिवसको अवसरमा अत्तरियामा दीप प्रज्वलन गरेको छ। दिवसको अवसरमा नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) ले कैलालीको अत्तरिया चोकमा दीप प्रज्वलन गरेको हो।
May be an image of 4 people, including Dhami Dhanu, people standing, fire and sky
अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशका संयोजक पुष्कर जोशीले जनयुद्ध दिवसको अवसरमा जनयुद्धका क्रममा ज्यानको आहुति दिने सहिद र घाइतेहरूको सम्मान स्वरूप दीप प्रज्वलन गरिएको बताए। तत्कालीन नेकपा माओवादीले २०५२ फागुन १ गते चार वटा प्रहरी चौकीमा पहिलो फौजी कारबाही गरेर जनयुद्ध घोषणा गरेको थियो।
May be an image of 5 people, people standing, fire and road
प्रतिक्रिया दिनुस