बिहीबार सुन प्रतितोलमा ८९ हजार ३ सयमा कारोबार भइरहको छ।यो अघिल्लो दिनको तुलनामा ५ सयले कम हो। बुधबार सुन प्रतितोला ८९ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

आज चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ९७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुस