कञ्चनपुरमा आज केही समय विद्युत अवरुद्ध हुने भएको छ। अत्तरीया ग्रिड शाखा लालपुर सवस्टेसनमा उपकरण बदलि गर्नुपर्ने भएकाले शनिबार विहान ८ बजे देखी दिउँसो १२ बजे सम्म विद्युत अवरुद्ध हुने विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले जानकारी दिएको हो।

३० एमभिए १३२–१३३ के.भी. ट्रान्सफरमको ३३ के.भी. सिट बदलि गर्नुपर्ने हुनाले सो सवस्टेसनबाट वितरीत ३३ केभी–११ फिडरहरुको लाइन अनियमीत अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुस