आज महाशिवरात्री। महेन्द्रनगरको शिवधाम क्षेत्रमा दर्शनार्थीको घुँइचो लागेको छ। अहिले पूजापाठ गर्नेको लाइन देखिन्छ। भजनकीर्तनदेखि नाचगान गर्ने समूहसमूहमा देखिन्छ। भक्तजनहरुदेखि साधुसन्त पशुपति आइपुगेका छन्।

No description available.

शिवधाम क्षेत्र विकास समितीका स्वयंसेवीहरुले यहाँको भिड व्यवस्थान चुस्त राख्न खटिएका छन्। प्रहरीले पनि मंदिर भएर जाने बाटोमा सुरक्षा मदबुद बनाएको छ। यातायातका साधनहरु करीव १ किलोमिटर पर राखी पैदल जाने व्यवस्था मिलाइएको छ।

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया दिनुस