भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरका अधिकृत लोकराज जोशी २४ हजार अतिरिक्त रकम र ५५ हजार गरी ७९ हजार स्रोत नखुलेको रकमसहित पक्राउ परेका छन्। बिहिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीबाट घुस रकम लिइरहेको सूचनाको आधारमा अधिकृत जोशीलाई २४ हजार अतिरिक्त रकम र ५५ हजार गरी ७९ हजार स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो।

पक्राउ परेका मालपोत अधिकृत जोशी माथि थप अनुसन्धान अगाडि बढाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकारी हरिश्चन्द्र जोशीले जानकारी दिए

प्रतिक्रिया दिनुस