फाइल।

अछाममा भीरबाट लडेर एक बालिकाको मृत्यु भएको छ। जिल्लाको बान्निगढी जयगढ गाउँपालिका –६ दर्ना चन्डालीकी ७ वर्षीया बालिका आयुशा ठकुल्लाको भीरबाट लडेर मृत्यु भएको हो।

घरबाट विद्यालय जाँदै गर्दा भीरबाटो भन्ने ठाउँमा करिब १ सय ५० मिटर तल खसेर गम्भीर घाईते भएकी उनलाई बयलगडा अस्पताल लैजाने तयारी गर्दैगर्दा मृत्यु भएको अछाम प्रहरीले जनाएको हो।

प्रतिक्रिया दिनुस