नेपाल पत्रकार महासङ्घ कैलालीका कार्यसमिति सदस्य ठागुराम(टिआर)कठरियाले कार्यालयमा तालाबन्दी गरेका छन्। जानकारी नै नदिई आफ्नो सदस्यता खारेज गरिएको भन्दै उनले कार्यालयको गेटमा तालामाथि अर्को ताला लगाएका छन्।

महासङ्घको चैत ९ गते केन्द्रीय समितिले प्रकाशन गरेको जिल्लास्थित सदस्यहरूको नामावलीप्रति आपत्ति जनाउँदै बुधवार मात्रै प्रेस मञ्च नेपाल र जन पत्रकार महासङ्घले संयुक्त रूपमा कैलाली शाखाको कार्यालयमा तालाबन्दी गरेका थिए ।महासङ्घको एकलौटी निर्णय सच्चिनु पर्ने कठरियाले माग गरेका छन्।

No description available.

प्रतिक्रिया दिनुस