नेकपा विप्लव बैतडीले जनजागरण अभियान थालेको छ। गत बिहिबार देखी बैज्ञानिक समाजवादका लागी नेकपा विप्लव बैतडीले जनजागरण अभियान सुरु गरीएको जनाएको हो।

No description available.

बैतडी जिल्ला ईञ्चार्ज सहदेबले पुर्चाेडीको हाटमा कार्यक्रम उद्वघाटन गरे। अभियान अन्र्तगत ए अभियानको कमाण्डर शिसिर, बि अभियानको कमाण्डर मानदेव र धनबहादुरले सि अभियानको कमाण्डर गरीरहेका छन्। अभियान टिम को “बि“ का सह कमाण्डर दिपेन्द्र ऐरीले बैज्ञानिक समाजवादका लागी गरीएको टोलटोल अभियान बैसाख १० गते सम्म चल्ने  बताए।

No description available.

No description available.

प्रतिक्रिया दिनुस