फाइल ।

कैलालीमा एक युवती मृत अवस्थामा भेटिएकी छन्। जिल्लाको बर्दगोरिया गाउँपालिका–३ खैरेनी घर भएकी १९ वर्षीय अन्जली जैसी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको हो।

जैसी आफ्नै घरको धुरीमा झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका सह प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले बताए।घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुस