कञ्चनपुरको बेलौरी नगरपालिकाले छोटी भन्सार स्तरोन्नतीका लागि भन्सार विभागलाई पत्राचार गरेको छ। नगरपालिकाले भन्सार विभाग त्रिपुरेश्वर काठमाण्डौँलाई पत्राचार गर्दै छोटी भन्सार स्तरोन्तीको माग अघि सारेको हो।

बेलौरी भन्सार विस १९१७ देखि २०१९ सम्म एक सय ३ बर्गा कैलाली कञ्चनपुरको मुख्य भन्सारको रुपमा रहेपनि हालसम्म स्तरबृद्धि नभएको जनाइएको छ। कैलाली भन्सार मातहत रहेको छोटी भन्सार बेलौरी नेपाल भारत दुवै देशका जनताका आजत जावत गर्ने मुख्य मार्गका साथै व्यवसायीक नाका रहेको छ । ०७५ मंसिर काठमाण्डौँमा भएको नेबेलौरी नगरपालिकाद्वारा छोटी भन्सार स्तरोन्नतीका लागि भन्सार विभागमा पत्राचार शुनिल लो कञ्चनपुरको बेलौरी नगरपालिकाले छोटी भन्सार स्तरोन्नतीका लागि भन्सार विभागलाई पत्राचार गरेको छ । १७चैत्रमा बेलौरी नगरपालिकाले भन्सार विभाग त्रिपुरेश्वर काठमाण्डौँलाई पत्राचार गर्दै छोटी भन्सार स्तरोन्तीको माग अघि सारेको हो ।

कैलाली भन्सार मातहत रहेको छोटी भन्सार बेलौरी नेपाल भारत दुवै देशका जनताका आजत जावत गर्ने मुख्य मार्गका साथै व्यवसायीक नाका रहेको छ । ०७५ मंसिर काठमाण्डौँमा भएको नेपाल भारत दुवै देशका भन्सार विभागको उच्च स्तरिय प्रतिनिधी मण्डलले बेलौरी भन्सार स्तरबृद्धिका लागि पहल थालिएको थियो । बेलौरी भन्सारसगै भारतको लखिमपुरखिरीमा व्यवसायिक केन्द्र खजुरियामा भन्सार स्थापनाका लागि भारतीय लोक सभामा प्रस्ताव अघि बढीसकेको सन्र्दभमा बेलौरी नगरपालिकाले समेत छोटी भन्सार स्तरोन्नीतका लागि पहल थालेको थियो । बेलौरी नगरका मेयर पोतिलाल चौधरीले हस्ताक्षर गरेको पत्रमा नगरपालिकाको छैटौँ नगर सभाबाट सर्वसम्मतबाट पारित गरेको छ । बेलौरीमा भन्सार स्तरबृद्धि नहुँदा चोरी तस्करी एव राजस्व छली भईरहेको छ ।

प्रतिक्रिया दिनुस