अत्तरीयामा ट्याक्टरले च्यापेर बुधवार साँझ एक बालकको मृत्यु भएको छ । गोदावरी नगरपालिका ९ धनचौरीकामा से १ त ३८१२ नम्बरको ट्याक्टरले च्यापिएर डेढ वर्षीय बालक आरभ भटृराईको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।

घरबाट ट्याक्टर निकाल्ने क्रममा बालकको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए ।ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको उनले बताए ।

प्रतिक्रिया दिनुस