सुनको मूल्य शुक्रबार पनि ९०० रुपैयाँले बढेको छ । प्रति तोला सुनको मूल्य ८७,४०० रुपैयाँ पुगेको छ बुधबारसम्म ८५,६०० रुपैयाँ रहेको सुनको मूल्य बिहीबार र शुक्रबार दुबै तीन नौ–नौ सय रुपैयाँले बढेको हो ।

त्यस्तै चाँदीको मूल्य बिहीबारको तुलनामा प्रतितोला ३० रुपैयाँले बढेर एक तोलाको १,२४० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुस