
नेपाल तरुण दल बैतडीका अध्यक्ष घनश्याम भट्ट होटेलमा महिला संग संकास्पद अवस्थामा भेटिएका छन्। जिल्लाको मेलौली नगरपालिका २ को सलेनाबाट महिला सहित उनलाई एउटै कोठामा सं’कास्पद अवस्थामा देखेपछि प्रहरीले बिहिबार नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरिक्षक नारायण प्रशाद अधिकारीका अनुसार बिशेष गोप्य सुचनाको दोगडाकेदार ७ घर भएका भट्ट कांग्रेस निकटकै महिला नेतासँग संकास्पद अवस्थामा एउटै कोठाबाट नियन्त्रणमा लिइएको हो। दुबैलाई अहिले नियन्त्रणमा लिएर सोधपुछ भइरहेको उनले बताए।
प्रतिक्रिया दिनुस