विवाहित महिला सँग रंगेहात पक्राउ नेकपा विप्लव समुह अछामका एक नेतालाइ पार्टीले कारवाही गरेको छ। विप्लव नेतृत्वको नेकपा अछामले एक विज्ञप्ति जारी गर्दै उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको जनाएको हो।

पार्टीका जिल्ला सेक्रेटरी निरक शाही र इन्चार्ज तपेन्द्र तिमिल्सैनाद्धारा हस्ताक्षरित विज्ञप्तिमा महिलासँग रंगेहात पक्राउ परेका विकलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको उल्लेख गरिएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ८ बारलामा महिलासँग रंगेहात पक्राउ परेका पदम विक लाई स्थानियले प्रहरीमा बुझाएका थिए ।

प्रतिक्रिया दिनुस