स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ वर्षमा मास्क लगाउने, बेला बेलामा साबुनपानीले हात धुनेलगायतका क्रियाकलाप जारी राख्न भनेको छ ।
नयाँ वर्षको मेरो संकल्प भन्ने सन्देश छाड्दै स्वास्थ्य मन्त्रालयले भौतिक दुरी कायम गर्ने, भीडभाडमा नजाने, हात नमिलाई टाढैबाट नमस्कार गर्ने, खोक्दा वा हाछ्युँ गर्दा कुहिनाले छोपेरमात्र गर्ने र आफू पनि जोगिने अरुलाई पनि जोगाउने सन्देश प्रवाह गरेको हो।
प्रतिक्रिया दिनुस