अछामको बयलपाटा अस्पतालका एक जना स्वास्थ्यकर्मिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बयालपाटा अस्पतालमा कार्यररत २७ वर्षीय एक जना स्वास्थ्यकर्मीलाई कोरोना भाईरसको संक्रमण पुस्टि भएको अस्पतालले जनाएको हो।

एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा उनलाई संक्रमण देखिएको अस्पतालका मेडिकल तथा शल्यचिकित्सा निर्देशक डा. मन्दिप पाठकले बताए।

प्रतिक्रिया दिनुस