कैलालीमा थप एक जना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका ३ कि ४५ बर्सिया महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।
१४ सेती अस्पताल भर्ना भएकी महिलाको बुधवार राति मृत्यु भएका अस्पतालमा सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।
दोस्रो लहरको कोरोनापछि सेती ९ सङ्क्रमितको मृत्यु भइसकेको छ भने हाल सम्म ४१ जनाको कोरोनाबाट ज्यान भइसकेको छ ।
प्रतिक्रिया दिनुस