फाइल।

कञ्चनपुरमा कोरोना भाइरस संक्रमित चार जनाको मृत्यु भएको छ। महामारी संग लड्दा–लड्दै स्वास प्रस्वास नै हुन नपाएपछि उनिहरुले ज्यान गुमाउनुपरेको हो।

मत्यु हुनेमा भीमत्तनगरपालिका–१८ का ५२ वर्षीय प्रेम राज भट्ट र वडा नम्बर १४ का ४८ वर्षीय मञ्जु ठकुराटी केसी रहेका छन्। कोरोना पोजेटिभ देखीएपछि ४ दिन अघि महाकाली अस्पतालमा भर्ना भएका उनिहरुको स्वास्वास नै हुननपाएपछि निधन भएको हो।

त्यस्तै दोधारा चाँदनीका एक जनाको डडेल्धुरा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको छ भने, भीमदत्त नगरपालिका–१८ का एक ६८ वर्षीय पुरुषको होम आइशोलेसन मृत्यु भएको महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाले जनाए।

प्रतिक्रिया दिनुस