महेन्द्रनगर–कञ्चनपुरमा वैसाख २२ गते सम्मका लागी जारी भएको निषेधाज्ञा थप गरीएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सोमबार सूचना जारी गर्दे बैशाख ३१ गते सम्मका लागी जिल्लामा निषेधाज्ञा रहने जनाएको हो।
प्रमुख जिल्ला अधिकारी रामकुमा महतोले कञ्चनपुरमा उच्च दरमा कोरोना संक्रमण बढ्दै गइरहेकाले वैशाख ३१ गते सम्म निषेधाज्ञा थप गरीएको जानकारी दिए।
प्रतिक्रिया दिनुस