दोश्रो चरणको कोरोना भाइरसको संक्रमणका कारण टीकापुर अस्पतालमा उपचारका लागि भर्ना भएका दुई जना संक्रमितको मृत्यु भएको छ। एकजनाको इमरजेन्सी वार्ड र अर्का संक्रमितको एचडियु उपचार कक्षमा ज्यान गएको हो।

अस्पतालका कोरोना सम्पर्क व्यक्ति डाक्टर रमेश प्रसाद उपाध्यायले कोरोना संग जुझिरहेका उनिहरुको उपचारका क्रममा मृत्यु भएको बताए।

प्रतिक्रिया दिनुस