फाइल ।

नेपालको छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमणको महामारी ‘आउट अफ कन्ट्रोल’ भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाले ४ हजार १९४ व्यक्तिको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यससँगै भारतमा कोरोनाले मर्नेको कूल संख्या २ लाख ३८ हजार २६५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख १ हजार २१७ नयाँ संक्रमित थपिएका छन् । यससँगै हालसम्मका कूल संक्रमितको संख्या २ करोड १८ लाख ८६ हजार ५५६ पुगेको छ । भारतमा कोरोना सक्रिय संक्रमितको संख्या ३७ लाख बढी पुगेको छ । एजेन्सी

प्रतिक्रिया दिनुस