दार्चुलामा जेठ १० गतेसम्म निषेधाज्ञा थपिएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाले शनिबार (हिजो) राति १ बजेदेखि लागू हुनेगरी निषेधाज्ञाको समय थप गरेको हो।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले जेठ १० गतेसम्म निषेधाज्ञा जारी गरेको प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुस