कञ्चनपुरको सुक्लाफाँटा नगरपालिका –१२ का १७ वर्षीय किशोर बागेश्वर भण्डारीलाई ब्लड क्यान्सर भएको छ। उनको उपचारमा लाग्ने खर्च जाहो गर्न नसकिदा ज्यान जोगाउन मुस्कील हुने परीवारले जनाएका छन्। उनको उपचारका लागी आर्थीक सहयोग गरीदिनका लागी स्थानिय राजेन्द्र ढुङ्गालले अपिल गरेका छन्।

भण्डारी बचाउ अभियान अन्र्तगत आइतबार बसन्तपुर टोलमा गरीएको घरदैलो अभियानबाट ६१ हजार १ सय ४२ रुपैया संकलन भएको उनले बताए। उत्त रकम बिरामीका बुबा बहादुर भण्डारीलाई हस्तान्त्रण गरीएको उनले बताए। उनले आज सुक्फाँटा नगरपलिका १२ डिलाशैनी जगदम्बा टोलमा आर्थीक सहयोगका लागी घर दैलो अभियान गरीरहेको बताए।

किशोर भण्डारीको ज्यान जोगाउनका लागी सक्दो सहयोग गर्न उनले सबैमा विनय समेत गरेका छन्। सहयोगका लागी सम्र्पक नम्बर बसन्त राजेन्द्र ढुङ्गाल ९८४२५४२७७० र लोकेन्द्र भण्डारी ९८६३६६०९२५ मा सम्पर्क गरी सहयोग गरीदिन हुन अनुरोध गरीएको छ।

प्रतिक्रिया दिनुस