कञ्चनपुर-कञ्चनपुरमा नेकपा विप्लव निकट युवा संगठनले भित्ते लेखन शुरु गरेको छ। युवाका साँझा सवाल उठान गर्दै युवा संगठनले भित्ते लेखन शुरु गरेको हो।

No description available.

युवा संगठन नेपाल कञ्चनपुरका युवा नेता दिपेन्द्र सिह ऐरीले भीमदत्त नगरपालिका ८ तिलाचौरबाट सुरु गरीएको भित्ते लेखन जिल्लाभरी गरिने बताए। भीत्तेलेखनबाट बेरोजगार युवाहरुलाई ५० प्रतिशत ब्याजदरमा सहुलियत ऋण होईन, स्वदेशमै रोजगारीको ग्यारेण्टी सहितका विषयबस्तु उठान गरिएका छन। युवा संगठन कञ्चनपुरका अध्यक्ष बिरेन्द्र जोशीले भौतिक दुरी कायम गर्दै सचेतनामुलक भित्तेलेखन कार्यक्रम अघि बढेको बताए।

No description available.

प्रतिक्रिया दिनुस