फाइल ।

अत्तरिया–कैलालीको चुरे गाउँपालिका –५ स्थित गोपालेमा ट्रक पल्टिएको छ । शनिबार राति करिब १ बजेतिरको समयमा अत्तरीयाबाट खोड्पे जाज्दै गरेको मालवाहक ट्रक पल्टिएको भएको प्रहरीले बताएको हो ।

न५प ८००७ नम्बरको उक्त ट्रक अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ । चालक गोदावरी नगरपालिका २ तेघरीका २९ वर्षीय लोकराज भट्टराई र सह चालक बैतडीको पाटन नगरपालिका खोड्पेका अन्दाजी २३ वर्षीय नवीन कुँवर सकुशल रहेका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

प्रतिक्रिया दिनुस