बेलौरी–कञ्चनपुरमा झण्डै दुई क्विन्टल अवैध कुखुरा नष्ट गरिएको छ।

प्रहरी चौकी भुडाबाट खटिएको टोलीले जिल्लाको बेलौरी नगरपालिका –१० शिवनगरबाट भन्सार छली ल्याइएका एक क्विन्टल ७५ किलोग्राम अवैध कुखुरा बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ।

प्रतिक्रिया दिनुस