नेपाल राष्ट्र बैंकले बुधबार९आज० का लागि विभिन्न देशका विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११९ रुपैयाँ २७ पैसा रहेको छ ।

त्यसैगरी यूरोपियन यूरोको खरिददर १३९ रुपैयाँ ६९ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा कायम भइ कारोबार भइरहेको छ । राष्ट्र बैंकका अनुसार कतारी रियलको खरिददर ३२ रुपैयाँ ४० पैसा, बिक्रीदर ३२ रुपैयाँ ५६ पैसा त्यसैगरी साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८० पैसा कायम भइ कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुस