काठमाडौं । नेपाली बजारमा सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार हुने भएको छ ।

यस दिन सुन ४०० रुपैयाँले घटेको हो । यस्तै तेजावी सुन प्रतितोल ९० हजार ३ सय रुपैयाँमा कारोबार हुने भएको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी ११ सय ८० रुपैयाँमा नै कारोबार हुने महासघंले जनाएको छ ।

प्रतिक्रिया दिनुस