महेन्द्रनगर । सुदूरपश्चिमका हिक्मत महरा कमिडी च्याम्पीयन सिजन २ को पाँचौ स्थानमा पर्न सफल भएका छन् । शुक्रबार राती कान्तीपुर टेलीभिजन बाट प्रसारीत कमिडी च्याम्पीयन सिजन २ को उत्कृष्ठ ५ मा कञ्चनपुर सुक्लाफाँटा नगरपालिका –१ का कमेडियन हिक्मत महरा पर्न सफल भएका छन् ।

महराले राजनितिक विषय वस्तुमा व्यंग गर्दे दर्शकलाई रमाइलो गराइरहेका छन् । विगत लामो समय देखी राष्ट्रिय कमिडियन क्षेत्रमा प्रतिभा देखाउदै आएका महरा उत्कृष्ठ चौथोका लागी तयारी गरीरहेका छन् । उनले समर्थकहरुमा भोट गरी च्याम्पीयनका लागी सहयोग गर्न आग्रह समेत गरेका छन् ।

कमेडियन हिक्मत महरालाई भोट गर्नका लागी :-

PrabhuPAY_app_download गरेर मेरो भोटिङ code ०९ मा vote गर्न सकिने छ । साथै यहाँ दिएको QR code scan  गरि सजिलै vote गर्न सकिने छ ।

 

प्रतिक्रिया दिनुस