कञ्चनपुर भाद्र १२।  गायक महेश राज पन्तले स्वर्ग जाने मुल बाटोमा भाग दुई डेउडा गित बजारमा ल्याएका छन । महेश राज पन्तको शब्द तथा स्वरमा स्वर्ग जाने मुल बाटोमा भाग २ डेउडा गित बजारमा ल्याएका हुन्।

महेश राज पन्त र सुदुरपश्चिम डेउडा गितकी चर्चित गाइका गौरी भट्टको स्वरमा सुदुरपश्चिम १ युटुप च्यानल मार्फत सार्वजनिक गरिएको छ  । बैतडीको डिलाशैनी गाउँपालिका वार्ड नं ४ मठैराज घर भएका महेश राज पन्त गायक तथा मठैराजका युवा समाजसेवी हुन । पन्त डिलाशैनी गाउँपालिका वार्ड नं ४ मठैराजमा रहेको मठैराज संस्कृति युवा कलवका अध्यक्ष हुन। मठैराजमा अध्यक्ष महेश राज पन्तले सास्कृतिक कार्यक्रम तथा तिज बिशेष कार्यक्रम गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुस