महेन्द्रनगर । यस वर्ष पनि धुमधामका साथ संविधान दिवस मनाइएको छ ।

संविधान सभाबाट नयाँ संविधान जारी भएको ६ वर्ष पूरा भएर सात वर्ष भएको अवसरमा कञ्चनपुरमा विभिन्न स्थानमा भव्यताका साथ मनाइएको छ ।

No description available.

No description available.

सार्वभौम संविधान सभाबाट २०७२ असोज ३ गते संघीयता सहितको संविधान जारी भएको थियो ।

No description available.

त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ ।

No description available.

जनताका प्रतिनिधिद्वारा निर्माण गरी संविधानसभाबाट जारी भएको नेपालको संविधानलाई विश्वकै उत्कृष्ट संविधानकारुपमा रहेको व्याख्या र विश्लेषण गर्ने गरिएको छ ।

No description available.

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्ष, समावेशी र समानुपातिक सिद्धान्तलाई आत्मसात् गरेको छ ।

No description available.

जनताको हितका खातिर संविधानमा मौलिक हकका रुपमा अनेकौँ प्रावधान राखिएको छ ।

No description available.

तर पनि संविधानले पूर्णरुपमा सवै क्षेत्रका जनताको भावनालाई आत्मसाथ नगरेको भन्दै संशोधन गर्नुपर्ने आवाज पनि उठ्दै आएको छ ।

No description available.

 

No description available.

फोटो : सामाजिक सञ्जालबाट

प्रतिक्रिया दिनुस