अस्ट्रेलियामा ६।० रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । अस्ट्रेलियाको राजधानी मेलवर्न नजिकै मेन्सफिल्ड क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जवनाएका छन् ।

स्थानी यसमय अनुसार बुधबार विहान सवा ९ बजे भूकम्प गएको हो । अस्ट्रेलियाको सरकारी भूकम्प मापन केन्द्रका अनुसार जमिनको १० किलोमिटर तलबाट प्लेटहरु हल्लिएका थिए । भूकम्पले भौतिक क्षति भएको खबर बाहिर आए पनि मानवीय क्षतिको बारेमा भने हालसम्म केही सार्वजनिक भएको छैन ।

प्रतिक्रिया दिनुस