कञ्चनपुर, असोज १० । अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन पोखरामा सम्पन्न भएको छ । नेकपा विप्लव निकटको विध्यार्थी संगठन अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन पोखरामा सनिवार सम्पन्न भएको हो ।

सम्मेलनबाट अध्यक्ष ,प्रकाश शाही ,उपाध्यक्षमा नरेन्द्र विक ,महासचिवमा मिलन राई, सचिवमा वीरेन्द्र शाह ,कोषाध्यक्षमा रुपा बुढामगर सदस्यमा प्रकाश जप्रेल लगायत १०५ जनाको केन्द्रिय समिती निर्वाचित बनेको छ । सम्मेलन सम्पन्न गर्दै १०५ जनाको केन्द्रिय समिती निर्वाचित बनेको अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य प्रकाश जप्रलेले जानकारी दिए ।

प्रतिक्रिया दिनुस