आज साताको महिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । गत शुक्रबार प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार पनि प्रतितोला ८९ हजार रुपैयाँमा नै कारोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ५५० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने घटेको छ ।

गत शुक्रबार प्रतितोला एक हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी आज १९ रुपैयाँले घटेर एक हजार १५० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुस